Connect with us
Kapilvast Forest

चक्कुले हान्दा श्रीमानको मृत्यु

२०७६, २६ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ मा सामान्य घरायसी विवादमा श्रीमतीले हानेको चक्कु लागेर श्रीमानको मृत्यु भएको छ।

पुरानो शान्त भवन बस्ने मकवानपुर गढी गाउँपालिका–८ घर भएकी २५ वर्षीया शिला घलेले २४ वर्षीय श्रीमान जालमान स्याङ्तानलाई तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गरेकी हुन।

चक्कु लागेर गम्भीर घाइते भएका स्याङ्तानको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमती घलेलाई प्रहरीले पक्राउ गरी घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu