काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपाध्यक्ष बन्नुहुने भएको छ ।
सचिवालयको शुक्रबारको बैठकले नेता गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेको हो । स्थायी समितिको अनुमोदनपछि गौतम नेकपाको उपाध्यक्ष बन्नुहुनेछ ।