Connect with us
Kapilvast Forest

नेकपा सचिवालय बैठक आज पनि बस्ने, संगठनको इन्चार्ज चयन गर्ने तयारी

२०७६, ३२ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार ४ बजे बस्ने भएको छ।

आज बस्ने बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोक्नुको साथै, विशेष जिल्लाहरुको नेतृत्व चयन हुने बताइएको छ।

शुक्रबार बसेको बैठकले ३२ विभागमध्ये १८ मा पूर्व एमालेले नेतृत्व पाएको थियो भने बाँकीमा पूर्व माओवादीका नेताहरुले जिम्मेवारी पाएका छन्।

शुक्रबार नै बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावपछि सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष चयन गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj