Connect with us
Kapilvast Forest

भदौ लाग्दासम्म ५ प्रतिशत खेत बाँझै तराईमा पनि भएन सबै खेतमा रोपाईं

२०७६, २ भाद्र सोमबारमा प्रकाशित

 

२ भदौ, काठमाडौं । नेपालमा रोपाईं गर्ने समय मुख्य गरी असार र साउन महिना हो । तर साउन सकिएर भदौ लागिसक्दा पनि सबै खेतमा रोपाईं हुन सकेको छैन ।

सरकारी तथ्यांकका अनुसार ५ प्रतिशत खेत अझै बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बालीविकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर ९४.४३ प्रतिशत धान खेतमा रोपाईं भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu