Connect with us
Kapilvast Forest

ट्रकले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु

२०७६, ५ भाद्र बिहीबारमा प्रकाशित

चितवन : ट्रकले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु भएको छ।

ईच्छाकामना गाउँपालिका ४ का २५ वर्षीय राजकुमार प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढबाट काठमाडाैंतर्फ जाँदै गरेको ना ७ ख ५ नम्बरको ट्रकले विपरित दिसाबाट गइरहेको प्रदेश ३–००–२–०० प १५९४ नम्बरको मोटरसाइकललाई इच्छाकामना ३ चुम्लिङटारमा राति ठक्कर दिएको थियो। गम्भीर घाइते प्रजाको भरतपुरमा उपचार हुन नसकेपछि काठमाडाैं लैजाने क्रममा मृत्यु भएकोे प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक ईच्छाकामना ४ का २१ वर्षीय लोकेन्द्र प्रजाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारई भइरहेको छ। ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu