Connect with us
Kapilvast Forest

वडासचिवबाटै बलात्कार !

२०७६, ७ भाद्र शनिबारमा प्रकाशित

ओखलढुंगा । सुनकोशी गाउँपालिकामा वडा कार्यालयका सचिवलाई बलात्कारको आरोप लागेको छ । वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

४५ वर्षीय कट्वाल स्थानीय हुन् । उनीविरुद्ध गाउँकै २३ वर्षीया महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । वडासचिवले आफूलाई जर्बजस्ती गर्न खोजेको महिलाको आरोप छ ।

महिलाले बलात्कारको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि सचिव कट्वाल फरार भएका छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu