Connect with us
Kapilvast Forest

चट्याङ लागेर एकको मृत्यु

२०७६, १२ भाद्र बिहीबारमा प्रकाशित

chatyan

काभ्रेपलाञ्चाेक । भुम्लु गाउँपालिका–१० साखिनडाँडामा राती १२ बजे चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोशी गाउँपालिका–५ पेप्टा घर भई हाल भुम्लु गाउँपालिका–१० साखिनडाँडा बस्ने लालबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताउनुभयो ।

दिनभरी काम गरेर थकित भएका विक बेलुका भिमबहादुर विकको घरभित्र टिभी हेरिरहेको अवस्थामा अचानक चट्याङको आवाजले बेहोस भएका विकलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu