Connect with us
Kapilvast Forest

वडा कार्यालयमा तोडफोड

२०७६, १३ आश्विन सोमबारमा प्रकाशित

रुकुम, असोज १३ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको १४ नम्बर वडा कार्यालयमा आइतबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।

अज्ञात समूहले वडा कार्यालयमा लगाएको ताला र चुकुल फोडेर सरसामान नस्ट गरेको वडासचिव सर्पु मल्लले जानकारी दिए ।

तोडफोडबाट कार्यालयको कुर्सी, बेन्च, कागजातमा क्षति भएको छ ।कार्यालय तोडफोड गर्ने समूहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu