Connect with us
Kapilvast Forest

कपिलवस्तुमा लागुऔषध सहित एक युवक पक्राउ

२०७६, १५ भाद्र आईतवारमा प्रकाशित

माधव बेल्बासे कपिलवस्तु (चन्द्रौटा)भाद्र १५

कपिलबस्तु शिबराज नगरपालिकामा वडा न. ५ चन्द्रौटाम एक युवक लागुऔषध सहित पक्राउ परेको छन । पुर्बपश्चिम राजमार्ग देखी उत्तर तर्फ रहेको खाने पानी ट्याङकी तथा आपको बगैचा बाट राजमार्ग तर्फ ( उत्तर बाट दक्षीण तर्फ ) आउदै गरेका शिबराज नगरपालिका वडा न. ५ बस्ने २१ बर्षिय सिकन्धर अलि मिया लाई प्रहरीले पक्राउ गरेको छ ।

मियालाइ प्रहरी टोलिले शंकास्पद अबस्थामा फेला पारी चेकजाच गर्दा दाँया हातमा छोपी हिडेको हरियो रङको प्लाष्टीक भित्र codeine phosphate Triprolidine लेखिएको 100 m.l. को प्याकिङ सिल सहितको भरी सिसा थान ९ , Nitrajepam Tablets ip लेखिएको ट्याबलेट एकमुष्ट ९० पिस र spasom proxyvon लेखिएको क्याप्सुल ५ पिस बरामद गरी उनलाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक मोतिलाल योन्जन जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu