सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोक प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक घुस रकमसहित पक्राउ परेका छन् ।
शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले सहायक प्रहरी निरीक्षक श्याम माझीलाई दश हजार घुससहित पक्राउ गरेको हो ।