केन्द्रका लागि ५ हजार कर्मचारी मागिँदै
संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाइसकेको छ । एक हप्ताभित्रै अन्य पदमा पनि माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ । नागरिक दैनिकले खबर छापेको छ ।