Connect with us
Kapilvast Forest

एलजीको खुसी डबल योजना, सामान किन्दा उपहार पक्का

२०७६, २४ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । एलजीले यस चाडपर्व २०७६ लाई लक्षित गरी नयाँ योजना ल्याएको छ। कम्पनीले खुसीको डबल अपग्रेड योजना ल्याएको हो।

यो योजनामा एलजी ब्राण्डका उत्पादनहरु टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिसवासर, माइक्रोवेभ र साउन्ड सिस्टमको खरिदमा आकर्षक मूल्य साथै पक्का उपहारहरु रहेको कम्पनीले जनाएको छ।

यो योजनाअन्तर्गत भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्रमार्फत एलजीका अनेकौँ इन्नोभेटिभ प्रडक्टले अपग्रेड हुने सुवर्ण अवसर प्राप्त गर्ने जनाइएको छ। यो ग्राहक योजना आजदेखि सीमित अवधिको लागि लागू भएको कम्पनीले जनाएको छ।

साथै योजना नेपाल अधिराज्यभरमा रहेको एलजीका आउटलेटहरुमा उपलव्ध छ। यस चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि एलजीले यो योजना बजारमा ल्याएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu