काठमाडौं । नेपाल स्काउट प्रधान कार्यालयले निर्देशकदेखि सहायक सचिवालयको लागि कर्मचारी माग गरेकाे छ । स्काउटले सूचना जारी गर्दै निर्देशकदेखि सहायक सचिवालय पदका लागि १९ जना कर्मचारी माग गरेको हो । स्काउटले सूचना जारी भएकाे १५ दिनभित्र इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरेको छ ।