Connect with us
Kapilvast Forest

खोलाले बगाएर एकको मृत्यु

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

मकवानपुर । राक्सिराङमा खोलाले बगाएर एकको मृत्यु भएको छ ।

राक्सिराङ–५, पज्जनीका ४५ वर्षीय प्रेमबहादुर मुक्तानको मृत्यु भएको हो । मृतक मुक्तानको शव बुधबार बिहान फेला परेको छ ।

बाढीका कारण वर्षायाममा मनहरी खोला हुँदै बजार आवतजावतमा सर्वसाधारणलाई समस्या हुने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu