Connect with us
Kapilvast Forest

नेपाल बैंकमा खुल्यो जागिर, सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग

२०७६, ३० भाद्र सोमबारमा प्रकाशित

काठमाडौं : नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ।

बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६/७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो। जस अनुसार सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म सातै प्रदेशमा दरखास्त माग गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu