Connect with us
Kapilvast Forest

जनमत पार्टीको वडा कमिटि गठन

२०७६, ५ आश्विन आईतवारमा प्रकाशित

 नेपालगञ्ज, असोज ५ गते ।
बाँके मा जनमत पार्टीको जानकी गाउपालिका ३ मा वडा जनपरिचालन समिति इसारत अलि शेषको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको छ , सहअध्यक्ष अजय बर्मा, सचिव विश्वनाथ बर्मा लगायत १९ सदस्यीय समिति गठन गरिएको युवा जनमत संघ बाँकेका सचिव देवराज मौर्या ले जानकारी दिएका छन।
कार्यक्रम मा जनमत पार्टी बाँकेका नेताहरु मोहम्मद हुशेन शाह, जनमत युवा संघका अध्यक्ष अनवर खान आजाद, राजितराम बर्मा, जाबिर हल्वाइ, शीशराम खटिक, खियाली शाहू, जिल्ला सहयोगी शैलेन्द्र कर्ण लगायतको नेताहरुको व्यापक सहभागिता रहेको थियों।
कार्यक्रमको अध्यक्षता रामरूप बर्मा तथा कार्यक्रम को प्रमुख अतिथि जनमत पार्टी का केन्द्रीय नेता इरफान अहमद शेषलाई बनाइएको थियो।
नेता शेषले स्थानीय सरकार लगायत सम्पूर्ण सरकामा रहेका छोटे राजाहरुको भ्रष्टाचारको गन्दगी सफा गर्ने दिन आइसकेको मन्तब्यको क्रममा राखेका थिए जनमत पार्टी बाँके अहिले संगठन निर्माणमा आफ्नो ताकत लगाएको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj