Connect with us
Kapilvast Forest

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच सहमति हुँदै

२०७६, ७ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच सहमति हुने भएको छ ।

दुई पार्टीबीचको सहमतिपत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको उस्थितिमा दुई पार्टीबीचको मंगलबार सहमतिपत्रमा हस्ताक्षर गरिने विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी गराउनुभएको छ ।

सहमतिपत्रमा हस्ताक्षर कार्यक्रम बिहान साढे ११ बजे नक्सालस्थित होटल म्यारिअटमा हुनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu