Connect with us
Kapilvast Forest

२०७६ असोज १६ गतेको राशिफल

२०७६, १६ आश्विन बिहीबारमा प्रकाशित

मेष– व्यवसायमा लाभ मिल्नेछ, सन्तानको सहयोग हुनेछ ।
वृष– घरायसी काममा अलमल हुनेछ । अरुले नराम्रो सोच्नेछन् ।
मिथुन– पारिवारीक सुख मिल्नेछ । टाढाको यात्राको तय हुनेछ ।
कर्कट– व्यापारमा वृद्धिले ऋणभार कम हुनेछ । स्वास्थ्यमा सुधार
आउनेछ ।
सिंह– अध्ययनले साथ दिनेछ । कला क्षेत्रमा प्रगति मिल्नेछ ।
कन्या– घरायसी विवाद पर्नेछ । धन, जमिनमा किचलो आउनेछ ।

तुला– जागिरमा जिम्मेवारी थपिनेछ । दाजुभाइ मित्रता बढनेछ ।
वृश्चिक– नरम बोलीले काम बन्नेछ । धनको कारोबारमा वृद्धि हुनेछ ।
धनु– रमाइलोमा दिन बित्नेछ । प्रेममा प्रगति हुनेछ ।
मकर– खर्चले सताउनेछ । यात्रामा अवरोध हुनेछ ।
कुम्भ– सवारीसखको इच्छा पूरा हुनेछ । कृषि व्यावसायमा फाइदा
हुनेछ ।
मीन– रोजगारीको अवसर मिल्नेछ । ठूलाबडाको साथ मिल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu