Connect with us
Kapilvast Forest

पोखरीमा डुवेर कपिलवस्तुमा एक बालिकाको ज्यान गयो

२०७६, २५ आश्विन शनिबारमा प्रकाशित

dubnu
  • सनिउल्ला धोबी, कपिलवस्तु असोज २५

पोखरीमा डुवेर एक बालिकाको ज्यान गएको छ । कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं ६ उजलपुर निवासी ब्रम्हानन्द कोरीको १२ बर्षीय छोरी लक्ष्मीको डुवेर ज्यान गएको हो ।

उजलपुर गाँउ नजिकै रहेको पोखरीमा कमलको फुल टिप्न गएको वेला डुवेर ज्यान गएको स्थानिय जानकी प्रसाद यादवले जानकारी दिनु भयो । दुई जना साथी भएर कलम टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउलेहरुले एक बालिकालाई उद्धार गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu