Connect with us
Kapilvast Forest

नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु

२०७६, २६ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं- नेपाल र चीनको प्रतिनिधिमण्डलबीच आइतबार द्विपक्षीय वार्ता सुरु भएको छ।

होटेल सोल्टीमा सुरु भएको बैठकमा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए भने त्यसपछि चिनियाँ राष्ट्रपति सी चीनपिङले सम्बोधन गरेका थिए।

दुवै प्रतिनिधिमण्डलका नेताहरुको सम्बोधनपछि औपचारिक वार्ता सुरु भएको छ।

द्विपक्षीय वार्ता सकिएपछि दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछन्। दुई देशका प्रतिनिधिमण्डल बीचको वार्तामा हुने सम्झौतालाई निकै चासोका साथ हेरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu