Connect with us
Kapilvast Forest

कागे्रंस द्धारा शुभकामना तथा चियापान कार्यक्रम

२०७६, २६ आश्विन आईतवारमा प्रकाशित

कपिलवस्तु २६ असोज,
नेपाली काग्रेसले केन्द्रिय कार्यालय सहित ७७ वटै जिल्ला पार्टी कार्यालयमा शुभ विजया दशमी, दिपावली, छठ तथा नेपाल सम्मवतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुमा पनि नेपाली कागे्रस जिल्ला कार्य समितिको पार्टी कार्यालय तौलिहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाली कागे्रंसका केन्द्रिय सदस्य एवं सांसद अतहर कमाल, सांसद अभिषेक प्रताप शाह, प्रदेश सांसद सहषराम यादव, रिना नेपाल, लगायतले शुभकामना दिएका थिए ।त्यस्तै कार्यक्रममा नेकपाका वाबाबुराम खनाल, राजपाका अध्यक्ष मधुसुधनशरण चौधरी, डा. कालिपद शर्मा, समाजवादी पार्टीका केन्द्रिय रामनिवास यादव , कागे्रस पुर्व सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय , वाणगगा नगरपालिकाका प्रमुख, मगल प्रसाद थारु,कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, महाराजगज नगरपालिकाका प्रमुख अब्दुल कला, बुद्धभूमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ, यशोधरा गाउंपाकिाका अध्यक्ष गिरिजेश कुमार पाण्डेय, मायादेवी गाउंपालिकाका अध्यक्ष वजरगी चौधरी लगायतले शुभकामना दिएका थिए ।

नेपाली कागे्रसंले प्रत्यक वर्ष शुभ विजया दशमी, दिपावली, छठ तथा नेपाल सम्मवतको अवसरमा शुभकामना आदान प्रदान गर्दै आएको जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताए । कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी, जिल्ला स्थित सरकारी तथा र्गैरसरकारी कार्यायका प्रमुख , नेपाली कागे्रंसका पार्टी नेता तथा कार्यतर्का तथा भातृ संस्थाहरुको उपस्थित रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu