सत्यवती लघुवित्तद्धारा बिमा रकम हस्तान्तरण
सत्यवती लघुवित्तको ऋणी सदस्य परिवारको निधनमा ऋणी सदस्यलाई बिमा रकम हस्तान्तरण असोज २७ गते रुपन्देहीको भवानीपुमा, आयोजीत मृत्यु दावि तथा श्रद्धाञ्जली कार्याक्रममा सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अस्नैयाले आफनो ऋणी गा्रहक सदस्य को श्रीमान को निधन भएकाले सो ग्राहक सदस्य को परिवारलाई निजको विमा वापतको रकम रु सत्तरी हजार रुपैया मात्र जिल्ला नवलपरासी शाखा अस्नैया द्धारा सञ्चालित केन्द्र नम्बर ००२ भवानीपुर सत्यवती महिला केन्द्र भवानीपुर, रुपन्देहीमा आबद्ध श्रीमती बिष्णु माया चौधरी को श्रीमान स्व।पारस नाथ चौधरी थारु को मृत्यु दावि तथा श्रद्धाञ्जली कार्यक्रममा मृतकको श्रीमती बिष्णु माया चौधरीलाई सो राहत रकम नगद हस्तान्तरण गरीएको हो । प्रमुख अतिथि संस्थाका कर्जा बिभाय प्रमुख श्री उमाकान्त मरासिनि को आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिमित परिवारलाई रु ७०,००० नगद हस्तान्तरण गरीएको थियो ।