Connect with us
Kapilvast Forest

पत्नी र आमा गम्भीर बिरामी : गोपालले रेटे आफ्नै घाँटी

२०७६, २९ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं । सिद्धलेक गाउँपालिका–२ हात्तिसुँडे बस्ने ५० वर्षीय गोपालबहादुर व्याजबासी मगरले तरकारी काट्ने चक्कुले आफ्नै घाँटी रेट्दा मृत्यु भएको छ । उनलाई मंगलबार बिहान चक्कुले घाँटी रेटिएको अवस्थामा गाउँलेले भेटेका थिए ।

मुखबाट खाएको खाना तथा पानी घाँटीबाटै निस्किएको स्थानीयले बताएका छन् । घाँटीमा गहिरो चोट लागेका उनको उपचारका लागि जिल्ला सदरमुकाम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गोपालका आमा र पत्नी केही दिनदेखि गम्भीर बिरामी छन् । आमा र पत्नी बिरामी परेपछि केही महिनादेखि नै तनावमा रहेको छिमेकीले बताएका छन् । नागरिक दैनिकले खबर छापेकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu