Connect with us
Kapilvast Forest

माटो लैजाँदै बालिका फौज

२०७६, ६ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु कार्तिक ६। तिहार आउनै लाग्दा यसको स्वागत गर्ने क्रम सुरु हुँदैछ । तिहारका बेलामा घर लिपपोत गरेर चिटिक्क पारिन्छ । कपिलवस्तुको थुन्हिया गाँउका बालिकाहरु तिहारमा घर पोत्नका लागि माटो लिएर घर जाँदै ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj