Connect with us
Kapilvast Forest

कात्तिक १३ गते सार्वजनिक बिदा

२०७६, ७ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । कात्तिक १३ गते बुधबार सरकारले सार्वजनिक बिदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।

नेवार समुदायले १३ गते सार्वजनिक बिदा माग गरेपछि सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

पाञ्चांग निर्णायक समितिले भने १२ गते भाइटीका पर्ने निर्णय गरिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu