Connect with us
Kapilvast Forest

अब को–को बन्दैछन् नयाँ मन्त्री ?

२०७६, २७ कार्तिक बुधबारमा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् ।
केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरू नियुक्ति गर्ने सम्भावना देखिएको छ ।

पूर्व एमाले र पूर्व माओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई हटाएर सरकारबाहिर रहेका प्रभावशाली नेताहरूलाई मन्त्री पद दिने तयारी थालिएको हो ।

सरकारको आलोचना गरिरहेका नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाउने तयारी छ । त्यसैगरी सरकारसँग नरम रहेका र पार्टीको प्रभाव राख्ने नेताहरू पम्फा भुसाल, देवेन्द्र पौडेल र छविलाल विश्वकर्मालाई पनि मन्त्री बनाउने तयारी रहेको छ ।
वर्तमान सरकारको गुण र दोषको आधारमा समर्थ र विरोध गर्नुपर्छ भन्ने भीम रावललाई पनि जिम्मेवारी दिने तयारी रहेको छ ।आजको नागरिक राष्ट्रिय दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu