Connect with us
Kapilvast Forest

उच्च अदालतमा १२ न्यायाधीश नियुक्त, ८ सरुवा

२०७६, ४ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतमा १२ जना न्यायाधीश नियुक्त गरेको छ ।

न्यायपरिषद्को बुधबार बसेको बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, सरकारी वकिलबाट एकजना र कानुन व्यवसायीबाट पाँचजना गरी १२ न्यायाधीश नियुक्त गरेको हो । १२ न्यायाधीश नियुक्त भएसँगै बहालवाला ८ न्यायाधीश सरुवामा परेका छन् ।

त्यस्तै मंसिरभित्रै रिक्त हुने उच्च अदालतका ३ न्यायाधीशमा नाम सिफारिस पनि गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu