Connect with us
Kapilvast Forest

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु 

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

११ मंसिर,कपिलवस्तुको शिवराज नगरपालिका ६ पिपरिमा करेन्ट लागेर  एक जनाको मृत्यु  भएको  छ ।
शिवराज नगरपालिका ६ स्थित पिपरी मा रहेको विजय श्री स्टिल प्राइभेट लिमिटेड मा कार्यरत सडवा निवासी वर्ष २२ का राज कुमार चौधरीको मृत्यु  भएको  हो । चौधरी लाई  आज दिउँसो  २ बजे  कम्पनी कै काम गर्ने बेलामा करेन्ट  लागेको हो ।
करेन्ट  लागेर अचेत अवस्था मा रहेको उन्लाइ  उपचारका  लागि बुटवल लागिएता पनि  उनको उपचारका क्रममा मा मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटा ले जानकारि दिएको छ ।
कम्पनीले मिर्तक का परिवार लाई रु , नौ लाख रुपैया दिने सम्झौता गरेको छ ।
शव पोस्ट माट्म पछि पारिवारिक स्रोतले बुझेको स्थानिय बासी घनश्याम  क्रुमिले जानकारि दिनु भएको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu