एक करोड ४ लाख हिनामिना गर्ने मुख्य आरोपी राजेश पक्राउ
कपिलवस्तु मंसिर ११ ,
सहकारीको रकम हिनामिना गर्ने मुख्य ओरोपी राजेश कान्दु पक्राउ परेका छन । सहकारीका शेयर सदस्यहरुले बुधवार जोहरी दर्ता गराए पछि गुप्तालाई प्रहरीले तौलिहवा बजारबाट फक्राउ गरेको हो ।
गुप्ता माथी सहकारीको एक करोड ४ लाख हिनामिना गरेको आरोप लागेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए । ‘
अदालतबाट म्याद थपेर कारबाही प्रककृया अघि बढाएका छा ’ उनले भने । श्रोत अनुसार हिनामिना गरेको रकमबाट गुप्ताले तौहिलवामा तीन तले घर बनाएका छन । ठाउठामउा घडेरी समेत खरिद गरेको र मिटर ब्याजमा समेत रकम लगानी गरेका छन ।
गुप्ताले सहकारीमा एक दशक अघि देखि यस्तो कारोवार हुदै आएको संचारर्मीलाइृ बताएका छन । आफुले केही बर्ष अघि देखि मात्र यस्तो गरेको बताएका नछन । सहकारीमा कुल साढे ११ करोड हिनामिना भएको छ ।