Connect with us
Kapilvast Forest

बैतडीमा कांग्रेसका उम्मेदवारमाथि आक्रमण

२०७६, १२ मंसिर बिहीबारमा प्रकाशित

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–४ मा वडा अध्यक्षका लागी नेपाली कांग्रेसका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको छ।

उम्मेद्वार भट्टले बुधबार राति साढे १० बजे दोगडाकेदार गाउँपालिका ४ को मटेला भन्ने ठाउँमा नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको जानाएका छन् ।

आफ्नो एकजना कार्यकर्तालाई नेकपाका कार्यकर्ताहरुले नियन्त्रणमा लिई आफूलाई फोन गर्न लगाएको र उसलाई छुटाउन जाँदा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले दाबी छ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu