Connect with us
Kapilvast Forest

कटुवा पेस्तोलसहित एकजना पक्राउ

२०७६, १२ मंसिर बिहीबारमा प्रकाशित

उदयपुर । बेलका नगरपालिका-३ सातपत्रेबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय मनोज खत्री छन् ।

र २६ वर्षीय विशाल लिम्बुले स १ त ७४४० नम्बरको ट्याक्टर रोकी ट्याक्टरमा काम गर्ने एक व्यक्तिलाई हातपात गर्दै कटुवा पेस्तोलसमेत देखाई अपहरण शैलीमा एकान्त स्थानतर्फ लैजाँदै गर्दा प्रहरीले खत्रीलाई पक्राउ गरेको हो । लिम्बु भने फरार भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu