Connect with us
Kapilvast Forest

विप्लव समूह दाङका जिल्ला अध्यक्ष पक्राउ

२०७६, १२ मंसिर बिहीबारमा प्रकाशित

biplop

दाङ-प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष  पक्राउ परेका छन्।अखिल क्रान्तिकारी दाङका जिल्ला अध्यक्ष २५ वर्षीय अनिल केसी पक्राउ परेका हुन्।

घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार निवासी केसी घोराही १५ तुलसीपुर चोकबाट बिहीबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले

जानकारी दिए।पक्राउ परेका केसीलाई थुनामा राखेर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ।विप्लव नेतृत्वको अखिल क्रान्तिकारीको नेतृत्वमा घोराहीमा विद्यार्थीले प्रदर्शन गर्ने क्रममा केसी पक्राउ परेको प्रत्यक्षदर्शीले बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu