संखुवासभा । चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ।वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे निवासमा निधन भएको हो ।क्यान्सर रोगबाट पीडित शेर्पा ८ महिनाअघिदेखि उपचार गराइरहनुभएको थियो ।शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष हुनभएका शेर्पा तत्कालिन नेकपा एमालेबाट वडाध्यक्ष हुनुभएको थियो