Connect with us
Kapilvast Forest

९० हजार घुससहित प्रहरी निरीक्षक रंगेहात पक्राउ

२०७६, १३ मंसिर शुक्रबारमा प्रकाशित

aktiaara

काठमाडौं- घुस लिँदालिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह रंगेहात पक्राउ परेका छन्।  घुस लिँदालिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ९० हजार घुससहित पक्राउ गरेको हो।

बिहीबार जनकपुर महानगरपालिका-८ स्थित सीता प्यालेस होटलबाटबाट उनलाई पक्राउ गरिएको हो। अख्तियारको टोलीले उनलाई ठगी मुद्दा मिलाइदिन्छु भनी उनले सेवाग्राहीसँग लिँदालिँदै गरेको अवस्थामा फेला परेको थियो। निरीक्षक साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu