Connect with us
Kapilvast Forest

लमजुङमा मतदान केन्द्र नजिक बम विस्फोट

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

bom

लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका-२ मा मतदान भइरहँदा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। त्यहाँ तीन वटा मतदान केन्द्रमा मतदान भइरहेको छ।महेन्द्र मन्दिर माविनजिकैको मतदान केन्द्रमा बम विस्फोट भए पनि कुनै क्षति भने नभएको त्यहाँ खटिएकी पर्यवेक्षक सृजना मिश्रले जानकारी दिइन्।

बिहान करिब १० बजेतिर बम विस्फोट भएको प्रहरीले जनाएको छ। अहिले तीन वटा मतदान केन्द्रमा ९०० सयको हाराहारी मत खसेको उनले बताइन्।उक्त वडामा २२९७ मतदाता रहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu