Connect with us
Kapilvast Forest

गहतराजलाई मातृ शोक

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु मंसीर १४,

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य तथा शिवराज नगरपालिका कार्यपालिका सदस्य चन्द्र वहादुर गहतराजलाई मातृ शोक परेको छ । शिवराज नगरपालिका वडा न १ करहिया वस्दै आउनुभएकी ७५ वर्षको उमेरमा गहतराजकी आमा रुपशिला गहतराजको सनिवार विहान निधन भएको थियो ।
लामो समयदेखी सक्रिय रुपमा सामाजिक कार्यमा लाग्नुभएका गहतराज लाई मातृशोक परेपछी स्थानिय जनप्रतिनिधि,जिल्ला स्तरका नेता उपस्थिति भएका थिए । स्वर्गिय गहतराजको आजै सुरहि नदिमा अन्तेष्टि भएको छ ।

नेकपाका कपिलवस्तु ईन्चार्ज गरिधारीलाल न्यौपाने,सह ईन्चार्ज विमला घिमिरे,प्रदेश कार्यालयका सचिव वलराम अधिकारी, जिल्ला कमिटि अध्यक्ष झविलाल पोख्रेल,सचिव विष्णु शाह, प्रदेश सभा सदस्य माला गोतामे,नेकपा जिल्ला कमिटिका नेता,नगर कमिटि सदस्य हरु उपस्थितिमा अन्तेष्टि गरिएको हो । स्वर्गिय गहतराजका तिन छोरा छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu