Connect with us
Kapilvast Forest

कास्की २ मा नेकपाकी विद्या भट्टराईलाई ९ हजार मतकाे अग्रता

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

कास्की – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा झण्डै नौ हजार मतले अगाडि रहनुभएको छ ।

पछिल्लो मतपरिणामअनुसार भट्टराईले १९ हजार १ सय ६७ मत ल्याउनु भएको छ । यस्तै, कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १० हजार ३ सय ६१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङ १ हजार ४ सय ३ मत प्राप्त गरी तेस्रो स्थानमा रहनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu