Connect with us
Kapilvast Forest

न्याय परिषद्का सदस्य वैदिकले राष्ट्रपतिलाई बुझाए राजीनामा

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

१९ मंसिर २०७६, काठमाडौं । न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पेश गरेका छन् ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj