ग्लोबन आईएमई बैंकका ब्यवस्थापको मृत्य पछि बैनीको बिवाह रोकियो ..
कपिलवस्तु, २३ मंसिर
बणगंगा नगरपालिका वडा. ८ को बोडगाउँ नजिकै कार दुर्घटनामा ग्लोबन आईएमई बैंकक बनगाइृ शाखा ब्यवस्थानपको मृत्यु भए पछि उनको ब्रनकिो सोवजमार आजकालागि तय गरिएको बिवाह रोकिएको छ । पुर्व पश्चिम राजमार्गको बनगाईबाट जीतपुर तर्फ जादै गरेको बा ८ च ६३९० नम्वरको कार दुर्घटना हुदा २६ बर्षे सुरेश पाण्डेयको मृत्यु भएको हो ।
मृतका छिमेकी ललति गुरुङ अनुसार सोमवार आज मृतककी बैनी सरिताका बिवाह थियो । त्यही सिसिसिलामा आफनो घर कपिलवस्तु नगरपािलका– ९ जगदीशपुर गाउबाट चाअर नम्बरको पार्टी प्यालेसमा जादै थिए । ‘ परिवार ,बिवाहमा जुतको थियो, यस्तो दुःखद घटना भयो ’ उनले भने । घटना पछि मृतको बैनीको सोमवार हुने बिवाह समेत रोकिएको छ । खुशायाली मनाईरहेको पाण्डेयको परिवार अहिले शोकमा डुबेको छ । प्रहरी अनुसार तीब्र गतिमा रहेको गाडी अनियन्त्रित भई नजिकै रहेको बिद्यतुका्े पोलमा ठोक्किएको थियो ।
कार मृतक आफैले चलाएका थिए । घटनामा ४ जना घाईते भएका छन । मृतका छिमेकी ललति गुरुङ अनुसार सोमवार आज मृतककी बैनी सरिताका बिवाह थियो । त्यही सिसिसिलामा आफनो घर कपिलवस्तु नगरपािलका– ९ जगदीशपुर गाउबाट चाअर नम्बरको पार्टी प्यालेसमा जादै थिए । ‘ परिवार ,बिवाहमा जुतको थियो, यस्तो दुःखद घटना भयो ’ उनले भने ।
घटना पछि मृतको बैनीको सोमवार हुने बिवाह समेत रोकिएको छ । ुर्घटनामा रामेछाप जिल्ला मन्थली नगरपालिकाकी दुर्गा आचार्य, उनकी ३० वर्षीय छोरी अनिता आचार्य, ३ वर्षकी बालिका आरती आचार्य र कपिलवस्तु नगरपालिका– ३ क्याम्पस टोलकी ४६ वर्षीया विष्णु पौडेलको उपचार भैरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।