Connect with us
Kapilvast Forest

सागले ल्यायो मुलुकको अर्थतन्त्रमा बहार

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं ,मंसिर २४।

१३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ ।

नेपालसहित ७ देश सहभागी रहेको विभिन्न २७ खेलका लागि काठमाडौं, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो ।

देश संघीयतामा गएपश्चात पहिलोपटक आयोजना भएको खेलकुदले विकेन्द्रीकरणको सिद्धान्तलाई समेत अवलम्बन गर्दा पोखरावासी हर्षित छन् ।

यसले तीनै तहका सरकारले राष्ट्रिय पर्वका रूपमा यसको अपनत्व लिएका छन् । नेपालबाटै जन्मेको सागको तेस्रो संस्करणमा नेपालले ऐतिहासिक पदक पाएको छ भने मंगलवार यसको समापन हुँदैछ । कारोबार दैनिकमा खबर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu