Connect with us
Kapilvast Forest

संसदकाे हिउँदे अधिवेशन पुस चारदेखि

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

samsad bhawan

काठमाडौं– संसदकाे हिँउदे अधिवेशन आगामी पुस चार गतेदेखि सुरु हुने भएको छ। सामेबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।

सरकारको सिफारिस प्राप्त भएपछि राष्ट्रपति भण्डारीले संसद आह्वान गर्ने छिन्। संसद संचालन गर्ने सभामुख नै नभएको अवस्थामा यो अधिवेशनले नयाँ सभामुखको निर्वाचन गर्ने छ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई संघीय संसदमै कार्यरत एकजना कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि उनले पदबाट राजनीनामा दिएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu