Connect with us
Kapilvast Forest

फरार अभियुक्त ८ वर्षपछि पक्राउ

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

उदयपुर । त्रियुगा नगरपालिकाका एक जबरजस्ती करणीका अभियुक्त ८ वर्षपछि पक्राउ परेका छन् ।

३७ वर्षीय रामबहादुर विकलाई जिल्ला अदालत उदयपुरको जबरजस्ती करणी ठहर भएको फैसला बमोजिक प्रहरीले पक्राउ गरेको हो ।
२०६८ सालमा बरुवा खोलाको किनारमा स्थानीय एक महिलालाई जबरजस्ती गरी फरार भएका विकलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको हो ।पक्राउ गरेपछि फैसला कार्यान्वयनका लागि विकलाई जिल्ला अदालत उदयपुरमा उपस्थित गराई कारागार पठाएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu