२०७६ मंसिर २५ गतेकाे राशिफल
आज २०७६ मंसिर २५ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ ।
मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् ।
वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ ।
मिथुन- रोगबाट तनाव मिल्नेछ, खर्चका वृद्धि हुनेछ ।
कर्कट- शैक्षिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
सिंह- नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ ।
कन्या- उमंगले काममा राहत मिल्नेछ , दाजुभाइले साथ दिनेछन् ।
तुला- धनको अपव्यय हुनेछ, काममा बाधा हुनेछ ।
वृश्चिक- प्रेममा प्रगति हुनेछ, वैदेशिक काममा लाभ पाइनेछ ।
धनु- अनावश्यक खर्च हुनेछ , वाधा व्यवधान हट्नेछ ।
मकर-विदेश यात्राको योग । आजको दिन तपाई माैन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारकाे अवसर मिल्न सक्छ ।
कुम्भ-मित्रको सहयोग हुने सम्भावना भएपनि मनमाथि नियन्त्रण राख्नुहाेला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने ।
मीन-शत्रु परास्त हुने । सन्तानबाट सहयाेग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट ।
प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी