Connect with us
Kapilvast Forest

सुस्तश्रवण महिला बलात्कार : पेटमा ७ महिनाको गर्भ

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं । बलात्कारबाट दाङको तुलसीपुरमा एक सुस्तश्रवण (बहिरा) महिला गर्भवती भएको घटना बाहिरिएको छ । पीडीत पक्षले राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमास्वास्थ्य परीक्षण गराउने क्रममा पेटमा ७ महिनाको बच्चा भेटिएको हो ।

२६ वर्षीय महिला बोल्न नसक्ने भएकाले कसले बलात्कार गरेकोहो भन्ने कुरा पत्ता लाग्न नसकेको इलाका प्हरी कार्यालय तुलसीपुरले जनाएको छ । ‘करणी गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न पीडित पक्षले जाहेरी दिएका छन्’ निमित्त प्रहरी प्रमुख चक्रडम्बर पालले जानकारी दिनुभएको छ ।

यसैबीच दाङकै तुलसीपुर उपमहानगरपालिका ६ रजौरा निवासी ३० वर्षीय हेमप्रकाश ओलीविरुद्ध जर्बजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ । ओलीले दशरथपुर गाउँपालिकाकी एक युवतीलाई जर्बजस्तीकरणी प्रयास गरेको भन्दै सोमबार मुद्दा दर्ता भएको थियो । राजधानी दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu