Connect with us
Kapilvast Forest

कपिलवस्तुमा लागु औषध सहित ३ जना पक्रा

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तु २५  मंसिर । कपिलवस्तुमा लागु औषध सहित ३ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले तौलिहवा वाट पक्राउ गरेको हो । उनिहरुलाई मंशिर २१ गते शनिवार पक्राउ गरेको थियो । उनिहरुवाट निट्राभेट १० नाम गरेका ६० ट्याव्लेट र १२ ग्राम गाजा सहित पक्राउ परेको हो । निट्राभेट नेपालमा प्रतिवन्धित औषधी हो ।
       पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. १ भिक्षु चोक वाट यशोधरा गाउपालिका वडा नं. ५ वस्ने तौफिक पठान, शिवराज नगरपालिका १० वस्ने सागर खनाल र कपिलवस्तु नगरपालिका वडा नं. ३ वस्ने अनुप शिह कुर्मी रहेका छन । अनुप तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गया दिन कुर्मी दिपुका छोरा हुन ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj