Connect with us
Kapilvast Forest

कञ्‍चपुरमा एक वृद्धको शव फेला

२०७६, २७ मंसिर शुक्रबारमा प्रकाशित

death

 

काठमाडौं । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर नजिकै फेरि एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने  महेन्द्रनगर-गड्डाचौकी सडक खण्डको सुकासाल क्षेत्रमा शुक्रबार बिहान बेवारिसे अवस्थामा वृद्धको शव फेला परेको हो ।

भीमदत्त नगरपालिका वडा नं. ५ सुकासाल चौराहा नजिके अन्दाजी ६२ वर्षीय वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शवको सनाखत हुन सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यसअघि बिहीबार कञ्‍चनपुरकै महाकाली सिँचाई आयोजनाको नहरमा एक युवक मृत अवस्थामा फेला परेका थिए ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu