Connect with us
Kapilvast Forest

प्रतिभा मालीले माल्दिभ्स लिग खेल्ने

२०७६, २७ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं ।नेपाली राष्ट्रिय भलिबलकी स्पाइकर प्रतिभा मालीले माल्दिभ्सको लिग खेल्ने भएकी छन् ।दुई संस्करण खेलिसकेकी माली यसपटक पनि लिग खेल्न जाने भएकी हुन् । प्रतिभाले पुलिसको टीमबाट लिग खेल्ने छिन् ।मंगलबार सकिएको तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक र एभीसी सेन्ट्रल जाने भलिबलमा नेपाल च्याम्पियन बन्दा प्रतिभाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।बांग्लादेशमा सम्पन्न सेन्ट्रेल जानेमा प्रतिभा उत्कृष्ट खेलाडी बनेकी थिइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu