Connect with us
Kapilvast Forest

दिउसै १४ लाख बराबरको नगद , सुन तथा चाँदी चोरी

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने निरज तुलाधरको घरबाट नगद २ लाख १५ हजार रुपैयाँ, सुन तथा चाँदीका विभिन्न किसिमका गरहगहना समेत गरी करिब १४ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu