Connect with us
Kapilvast Forest

ए डिभिजन लिगमा मछिन्द्रको विजयी शुरुवात,बीबीसी माथि २-० को जित

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा  मछिन्द्र क्लबले विजयी सुरुवात गरेको छ ।

मछिन्द्रले ब्रिगेड ब्वाइज क्लब बीबीसी माथि २-० को जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

मछिन्द्रको जितमा योगेश गुरुङ र दीपक राईले गोल गरेका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा योगेश गुरुङको गोलबाट खेलमा अग्रता लिएको हो ।

३०औ मिनेटमा विशाल राईको फ्रिकिकमा योगेशले गोल गरेका हुन् । ५०औं मिनेटमा दिपक राईले मछिन्द्रको अग्रता दोब्बर बनाए ।

जितसँगै मछिन्द्रले २ अंक जोडेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu