Connect with us
Kapilvast Forest

आज २०७६ मंसिर २९ गते आइतबारको राशिफल

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

आज २०७६ मंसिर २९ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ ।

वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ ।

मिथुन- नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।

कर्कट- परिवारिक साथ मिल्नेछ, साथिको सहयोग रहनेछ ।

सिंह- सामाजिक प्रतिष्ठा बढ्नेछ, वैदेशिक कामबाट फाइदा हुने्छ ।

 

कन्या- चिन्ताले सताउने छ, स्वास्थ्यमा समस्या आउनेछ ।

तुला- परिवारले खुसि दिनेछन्, प्रेममा प्रगति हुनेछ ।

वृश्चिक- रोगले छोड्नेछ, भाइ भाइमा मित्रता हुनेछ ।

धनु- अध्ययनमा प्रगति मिल्नेछ, काममा आलोचना पाइनेछ ।

मकर- यात्राको सुख मिल्नेछ, जिम्मेवारी थपिनेछ ।

कुम्भ- उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ ।

मीन- धन संग्रह हुनेछ, भेटघाटमा रमाइलो हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj